५ जेष्ठ २०८१, शनिबार

Tag: सरकारको मुख्य एजेण्डा

सरकारको मुख्य एजेण्डा आर्थिक विकास हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य एजेण्डा नै आर्थिक विकास रहेको बताएका छन् । ललितपुरको खुमलटारस्थित दाहाल निवासमा आज उद्योग वाणिज्य सङ्घ चितवनका पदाधिकारीले गरेको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्दै समग्रमा