६ जेष्ठ २०८१, आइतबार

Tag: सरकारको भण्डाफोर

तत्कालिन ओली सरकारको भण्डाफोर गर्ने चुनावी एजेण्डामा कांग्रेस

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अभियान सञ्चालन गर्ने भएको छ । सहमहामन्त्री भीष्मराज आङ्दम्बेका अनुसार ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत कांग्रेस ६७४३ वडामा पुग्ने तयारी गरेको बताएका छन्