६ जेष्ठ २०८१, आइतबार

Tag: सम्भावित कार्यसूचीहरू

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूचीहरू

काठमाडौं । संघीय संसदको दुवै सदनहरु प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको नवौँ अधिवेशनको आठौँ बैठक आज बस्न लागेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बैठक बस्ने तय गरिएको छ । बैठकमा सभामुख अग्निप्रसाद