८ जेष्ठ २०८१, मंगलबार

Tag: सम्पूर्ण सेवा

नबिल स्टक डिलरको औपचारिक उद्घाटन, पुँजी बजार सम्बन्धी सम्पूर्ण सेवा दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । शुक्रबार काठमाडौंमा आयोजित समुद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, नबिल