८ जेष्ठ २०८१, मंगलबार

Tag: सम्पदा

सकियो २७ सम्पदाको पुनःनिर्माण, २० को शुरु हुनै बाँकी

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । विश्व सम्पदा क्षेत्रमा रहेका