५ जेष्ठ २०८१, शनिबार

Tag: सम्पत्ति शुद्धीकरण मुद्दा

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर भएका छन् । संविधानसभा सदस्य समेत रहेका तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हुन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी