५ जेष्ठ २०८१, शनिबार

Tag: समस्या हटाउन

नागरिकता, भिजिट भिसामा देखिएका समस्या हटाउन गृहमन्त्री खाणसँग महिला सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले गृहमन्त्री बालकृष्ण खाणसँग नागरिकता र भिजिट भिसालगायतका विषयमा देखिएको समस्या सम्बोधनका लागि पहल गर्न आग्रह गरेकी छन् । सह–महामन्त्री उपाध्यायसहित सांसद रङ्गमती शाही, विन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठले गृहमन्त्री