८ जेष्ठ २०८१, मंगलबार

Tag: समय आएपछि मात्र निर्वाचन हुन्छ

चितवन पुगेर प्रचण्डले भने- समय आएपछि मात्र निर्वाचन हुन्छ

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय आएपछि मात्रै निर्वाचन हुने बताएका छन् । उद्योग सङ्घ चितवन शाखाको ३०औँ साधारणसभा एवं १६औँ अधिवेशन आज उद्घाटन गर्दै उनले अहिलेको सरकारले पूर्ण अवधि काम गर्ने बताएका