६ जेष्ठ २०८१, आइतबार

Tag: सभामुख सापकोटाविरूद्ध अदालत जाने

सभामुख सापकोटाविरूद्ध अदालत जाने एमालेको निर्णय

काठमाडौँ । प्रमुख पतिपक्ष दल नेकपा एमालेले सभामुख अग्नि सापकोटाविरूद्ध कानुनी उपचार खोज्ने भएको छ । आज बिहीबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीले कारवाही गरेका सांसदहरुलाई सभामुख अग्नि सापकोटाले सूचना टाँस नगरेको भन्दै कानुनी