६ जेष्ठ २०८१, आइतबार

Tag: सबै नागरिकको स्वास्थ्य बिमा

राप्रपाको घोषणापत्र : सबै नागरिकको स्वास्थ्य बिमादेखि ज्येष्ठ नागरिकलाई तीर्थयात्रासम्म

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ । राप्रपाले स्थानीय तह निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ‘हाम्रै