६ जेष्ठ २०८१, आइतबार

Tag: सबै दलहरू

सत्ता गठबन्धनको निर्णय : संसद्मा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने

काठमाडौं । सत्ता गठबन्धनका दलको बैठकले संसदका सबै दलसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत माग्ने निर्णय गरेको छ । आज आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष