४ जेष्ठ २०८१, शुक्रबार

Tag: सन्दिप योङ्हाङ लिम्बु

फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा १ जना पक्राउ

ईलाम, ७ वैशाख । फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा फाकफोकथुम गाउँपालिका-७ बस्ने २४ वर्षीय सन्दिप योङ्हाङ लिम्बुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । सन्दिपले “ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो” भनी फेसबुकमार्फत भ्रामक अफवाह फैलाएको पाइएपश्चात जिल्ला प्रहरी