५ जेष्ठ २०८१, शनिबार

Tag: सन्तोष लिम्बू

ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन पक्राउ

३१ भदौ, साँखु, काठमाडौँ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले लागुऔषध कारोवारीलाई काठमाडौँ चुच्चेपाटीबाट राति ८