६ जेष्ठ २०८१, आइतबार

Tag: सन्तु दराई प्रमुख स्वकीय सचिव

प्रधानमन्त्री प्रचण्डद्वारा सचिवालयमा कर्मचारी नियुक्त, सन्तु दराई प्रमुख स्वकीय सचिव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सचिवालयमा कर्मचारी नियुक्त गरेका छन् । हिजो बिहीबार प्रधानमन्त्री प्रचण्डले सचिवालयमा रहने कर्मचारीलाई नियुक्ति पत्र दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा