६ जेष्ठ २०८१, आइतबार

Tag: सदीक्षा

दम्पतीको शङ्कास्पद मृत्यु

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–३ मा एक दम्पतीको शङ्कास्पद रुपमा मृत्यु भएको छ । शुक्रबार राति आफ्नै कोठामा सुर्खेत पुख्र्याैली घर भएका उमेश केसी र श्रीमती सदीक्षा मृत फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो । राती