६ जेष्ठ २०८१, आइतबार

Tag: सदावहार नायक

सदावहार नायक भुवन केसीले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका सदावहार नायकको रुपमा सुपरिचित भुवन केसीले काठमाडौंको मेयरमा उम्मेदवारी दिने भएका छन् । अभिनेता केसीले उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका हुन् । उक्त पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं