५ जेष्ठ २०८१, शनिबार

Tag: सदस्यीय स्थायी कमिटी

नेकपा एमालेले बनायो ४५ सदस्यीय स्थायी कमिटी (नामसहित)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् । भक्तपुरमा बसिरहेको बैठकमा ओलीले १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम स्थायी कमिटी प्रस्ताव गरेका हुन् । स्थायी कमिटीमा प्रस्ताव गरिएका