२ जेष्ठ २०८१, बुधबार

Tag: सत्य निरुपण तथा मेलमिलाप आयोग

दुई आयोगको म्याद थप्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ । सरकारले आज म्याद सकिँदै गरेका द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गर्ने निर्णय गरेको छ । आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको