६ जेष्ठ २०८१, आइतबार

Tag: सत्ता गठबन्धन भत्किने संकेत

सत्ता गठबन्धन भत्किने संकेत : नेपाल निकट विद्यार्थीले जलाए गृहमन्त्रीको पुत्ला

काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर सत्ता गठबन्धन खटपट शुरु भएसंगै सत्ता गठबन्धन भत्किने संकेत देखिन थालेको छ । एमसीसी पारित गर्ने योजनासहित संसद् अधिवेशन आह्वान गरिएको भनिएतापनि सत्तारूढ गठबन्धन दलकै कतिपय नेताहरूले सम्झौता पारित गर्ने