५ जेष्ठ २०८१, शनिबार

Tag: सडक ढलान

म्याग्दीको बादीकाको भिरमा सडक ढलान भएपछि …

बेनी, म्याग्दी । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयको चन्दा संकलन गरी डोजर प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्रयाक खोलिएको थियो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न