५ जेष्ठ २०८१, शनिबार

Tag: सङ्गीत बुढामगर

बसको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौँमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय सङ्गीत बुढामगरको मृत्यु भएको हो । दुर्घटनाबाट