६ जेष्ठ २०८१, आइतबार

Tag: सखुवानन्कारकट्टी गाउँपालिका

सिरहामा एक युवकले गाउँपालिकाले सूचना नदिएको भन्दै गरे पत्रकार सम्मेलन

लहान २३, जेठ । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकामा भएका र भईरहेको कामहरुको योजनाहरु पारदर्शी नभएको भन्दै गाउँपालिकाका एक युवाले बुधबार पत्रकार सम्मेलन गरेका छन् । आ.ब. २०७५/०७६ र २०७६/०७७ मा संचालित योजनाहरुमा गाउँपालिकाले कुनै किसिमको पारदर्शी नगरेको सो गाउँपालिका वडा