५ जेष्ठ २०८१, शनिबार

Tag: संसदीय विशेष छानबिन समिति

संसदीय छानबिन समितिले बुझायो सभामुखलाई प्रतिवेदन

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले १७ दिन लगाएर गरेको अध्ययनबाट तयार परिएको प्रतिवेदन आज दिउँसो सभामुख अग्नि प्रसाद सापकोटालाई बुझाएको छ । हिजो बिहीबार बसेको समितिको अन्तिम बैठकले प्रतिवेदन तयार गरेको