५ जेष्ठ २०८१, शनिबार

Tag: संसदमै अर्धनग्न भएर

अमरेशकुमार सिंहद्वारा संसदमै अर्धनग्न भएर विरोध प्रदर्शन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले लुगा फुकालेर (अर्धनग्न भएर) विरोध जनाएका छन् । सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताएका थिए । तर केही