७ जेष्ठ २०८१, सोमबार

Tag: संवैधानिक व्यवस्था गर्ने तयारी

जेष्ठ नागरिकको हक अधिकार संरक्षण सहितको संवैधानिक व्यवस्था गर्ने तयारी भईरहेको छ- रबिन्द्र अधिकारी

भाद्र २८, पोखरा | संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले  समाजका जेष्ठनागरिको हक अधिकार संरक्षण सहितको संवैधानिक व्यवस्था गर्ने तयारी भईरहेको बताएका छन् । पोखरा वृद्धाश्रमद्धारा संचालीत ऋषि लिला स्मृति पत्रकाररिता पुरस्कार सम्मान कार्यक्रममा बोल्दै अधिकारीले  यस्तो खुलासा  गरेका हुन् । “पैतृक सम्पत्तिले नभई