२ जेष्ठ २०८१, बुधबार

Tag: संवेदनशील

पत्रकारमाथि हुने हिंसा अन्त्य हुनुपर्ने माग

कार्तिक २०, काठमाडौँ | नागरिक समाजलाई सुसूचित गराउने पत्रकार माथि हुने हत्या, हिंसा रोक्न सरकार संवेदनशील हुनुपर्ने यहाँ आयोजित भेलामा वक्ताहरुले बताएका छन् । फ्रिडम फोरम र नेपाल पत्रकार महासंघ मोरङद्वारा आइतबार आयोजित ‘पत्रकारविरुद्ध हुने अपराध र दण्डहिनता अन्य गर’