६ जेष्ठ २०८१, आइतबार

Tag: संविधानको सर्वस्वीकार्यता बढेको

स्थानीय तह निर्वाचनपछि संविधानको सर्वस्वीकार्यता बढ्यो : दाहाल

असोज ५, कपिलवस्तु,  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनपछि संविधानको सर्वस्वीकार्यता बढेको बताएका छन् । उनले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकलाई नयाँ दिशा दिने बताए । माओवादी केन्द्रको जिल्ला सम्मेलन आयोजक समिति कपिलवस्तुद्वारा