५ जेष्ठ २०८१, शनिबार

Tag: संलग्न हुन नपाउने

स्थानीय तहका कार्यपालिका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र प्रचारमा संलग्न हुन नपाउने

काठमाडौँ । स्थानीय तहमा निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने भएका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा ती पदाधिकारीले आफू निर्वाचित