६ जेष्ठ २०८१, आइतबार

Tag: संयुक्त भेला

आज धनगढी र सुर्खेतमा गठबन्धनको संयुक्त भेला हुँदै, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा आज सत्ता गठबन्धनको संयुक्त भेला हुँदै छ । उक्त संयुक्त भेलालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर