५ जेष्ठ २०८१, शनिबार

Tag: संखुवासभाको सिलिचोङ पहिरो

संखुवासभाको सिलिचोङ पहिरोको उच्च जोखिममा परेका ७३ घर सुरक्षति स्थानमा सारियो

खाँदबारी, २९ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको चित्रेडाँडामा सारिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब