५ जेष्ठ २०८१, शनिबार

Tag: षड्यन्त्र भइरहेको छ

गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको छ, टुट्दैन र तोड्नु हुँदैन : प्रधानमन्त्री देउवा

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । उनले भने, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।” नेपाली कांग्रेस चितवनद्वारा आज यहाँ आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं