५ जेष्ठ २०८१, शनिबार

Tag: श्रीलंकाको जस्तो भाग्‍ने दिन नआओस्

अर्थमन्त्रीलाई जेल हाल्नुपर्छ, श्रीलंकाको जस्तो भाग्‍ने दिन नआओस् : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले श्रीलंकामा जस्तै नेपालका अर्थमन्त्री जनार्दन शर्मा भाग्‍ने दिन आउन सक्ने चेतावनी दिएका छन् । आज आइतबार एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई