५ जेष्ठ २०८१, शनिबार

Tag: श्रमिकको प्रतिनिधित्व

राष्ट्रियसभामा श्रमिकको प्रतिनिधित्व गराउन माग

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्वको माग गर्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर नेतृत्वमा गएको टोलीले आज पार्टी सभापति देउवालाई