७ जेष्ठ २०८१, सोमबार

Tag: श्रद्धाञ्जलि

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्री किरातीको पिताप्रति श्रद्धाञ्जलि

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । पुल्चोकस्थित मन्त्री निवास पुगेर उनले दिवङ्गत राईप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् । प्रधानमन्त्री दाहालले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा