४ जेष्ठ २०८१, शुक्रबार

Tag: शैक्षिण सामग्री

दलित, विपन्न परिवारका विद्यार्थीलाई शैक्षिण सामग्री वितरण

२३ पुस, लहान । रोजगारीको क्रममा खाडी मुलुकमा रहेका नेपालीको साझा संस्था हेल्प मधेशी साउदी अरेबियाद्वारा सङ्कलित रकमबाट सिरहा र धनुषाका ४० जना अति गरीब, दलित, विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । कर्जन्हा नगरपालिका–११ स्थित बगहामा आयोजित कार्यक्रममा