६ जेष्ठ २०८१, आइतबार

Tag: शुक्रबार कतार जाने

प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने निश्चित

काठमाडौं । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन १९ गते शुक्रबार कतार जाने निश्चित भएको छ । गत पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले पहिलो विदेश भ्रमण कतारबाट गर्ने भएका हुन् । अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग