६ जेष्ठ २०८१, आइतबार

Tag: शिक्षक नियुक्ति

‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको खुलासा

म्याग्दी, १० भदौ । म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ खत्री र प्रधानाध्यापक दीपक श्रेष्ठबीच भएको कुराकानीको