५ जेष्ठ २०८१, शनिबार

Tag: शाही पदवी

थाक्सिनलाई दिएको शाही पदवी राजाद्वारा फिर्ता

१७ चैत, बैङ्कक । थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई दिइएको शाही मानपदवी फिर्ता गर्नु भएको छ । भ्रष्टाचारको अभियोग लागेकाले उहाँलाई दिइएको मानपदवी फिर्ता लिनु परेको राजदरबारको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । कार्यालयद्वारा शुक्रबार जारी