५ जेष्ठ २०८१, शनिबार

Tag: शान्तदास मानन्धर

साहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन

काठमाडौँ । वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको साहित्यकार प्रा. जगत् उपाध्यायले बताए । स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५