६ जेष्ठ २०८१, आइतबार

Tag: शर्माको आह्वान

देश बनाउने अभियानमा जुट्न कांग्रेस महामन्त्री शर्माको आह्वान

भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले मिसन २०८४ नभई देश बनाउने मिसनमा लाग्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस भक्तपुर नगर समितिको १४ औँ नगर सम्मेलनको आज उद्घाटन गर्दै उनले केही राजनीतिक दल र नेताहरुले मिसन २०८४ को