७ जेष्ठ २०८१, सोमबार

Tag: शरीर कमजोर

शरीर कमजोर भए पनि बलियो छ सोच

इलाम, ८ भदौ । देउमाई नगरपालिका–२ स्थित मङ्गलबारेकी सुमला साङपाङ राईमाथि पाँच वर्षकै उमेरमा ‘बज्रपात’ भयो । घरम हिँड्दै गर्दा लडेर सुमलाको कम्मरमुनिको भाग चल्न छोड्यो । सुमलालाई उपचारका लागि नेपाला मात्र नभई भारतका अस्पतालसम्म पु¥याइयो तर व्यथा ‘बीसको उन्नाइस’