७ जेष्ठ २०८१, सोमबार

Tag: शरद भेषवाकर

शरदको अर्धशतकमा नेपाल ४० रनले विजयी, हार्‍यो हङकङ

कार्तिक ३०, काठमाडौं । बंगलादेशमा जारी एसीसी इमिर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल हङकङविरुद्ध ४० रनले विजयी भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले हङकङलाई २१८ रनको विजय लक्ष्य दिएको थियो । उक्त लक्ष्य हङकङले भेट्टाउन सकेन ।