६ जेष्ठ २०८१, आइतबार

Tag: शताब्दीपुरुष जोशी

नेपाली कृतिले पनि नोबेल पुरस्कार जित्न सक्छः शताब्दीपुरुष जोशी

कात्तिक २६,काठमाडौँ। शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाली कृतिलाई विभिन्न भाषामा अनुवाद गरेर विश्वबजारमा पुर्यापउन सकेमा भविष्यमा नेपालले नोबेल पुरस्कार जित्न सक्ने विचार व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा साहित्यकार भाउपन्थी (तिलकप्रसाद शर्मा खनाल)लाई आख्यानकार ‘शंकर कोइराला स्मृति पुरस्कार’ प्रदान गर्दै उनले