६ जेष्ठ २०८१, आइतबार

Tag: व्यास अल्ट्रा म्याराथन

व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतरालाई

दमौली । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जित्नुभएको छ । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा पार गर्दै महतराले