४ जेष्ठ २०८१, शुक्रबार

Tag: व्यावसायिक फर्म

दुई उद्योगमाथि मुद्दा दायर, ९७३ व्यावसायिक फर्मलाई कारबाही

बागमती । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा चितवन जिल्लामा सञ्चालनमा रहेका दुई उद्योगमाथि मुद्दा दायर गरेको जनाएको छ । नापतौल यन्त्रजाँचसम्बन्धी अनुमतिपत्र नलिई आफूखुसी नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि उक्त मुद्दा दायर गरिएको जनाइएको छ । कार्यालयका