५ जेष्ठ २०८१, शनिबार

Tag: वैकल्पिक बाटो

वैकल्पिक बाटो रोज्नुपर्ने खनाल-नेपाल समूहको निष्कर्ष

काठमाडौं । नेकपा एमाले झलनाथ खनाल-माधव नेपाल समूहले संविधानको रक्षा र लोकतन्त्रका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । नेपाल समूहले आफूहरुको माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु नहुने निष्कर्ष निकालेको छ