५ जेष्ठ २०८१, शनिबार

Tag: वीर अस्पतालको नयाँ भवन

अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

काठमाडौँ । वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरेतापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ । अस्पतालका निर्देशक डा. शान्ता सापकोटाले