५ जेष्ठ २०८१, शनिबार

Tag: वीरगञ्जदेखि काठमाडौँ पैदलयात्रा

सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउनुपर्ने मागसहित वीरगञ्जदेखि काठमाडौँ पैदलयात्रा

वीरगञ्ज । पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन चुरे तथा वनजङ्गल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाडौँसम्मको पदयात्रा सुरु गरेको छ । सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा अभियान्ता पैदलयात्रा सुरु गरेका हुन् । प्रदूषित सिर्सिया