५ जेष्ठ २०८१, शनिबार

Tag: विषय कार्यान्वयन

शून्य र विशेष समयमा उठाइएका विषय कार्यान्वयन भएनन् : सांसद तामाङ

सुदूरपश्चिम । संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ । संसद्को ‘रोष्ट्रम’ र ‘फ्लोर’बाट मैले आफ्नो निर्वाचन क्षेत्रका समस्या, देशका जल्दाबल्दा विषयमा पटकपटक आवाज उठाएको छु र यस्ता विषयमा सरकारले कार्यान्वयन