४ जेष्ठ २०८१, शुक्रबार

Tag: विश्व रामसार क्षेत्र

आहारा खोज्दै घोडाघोडी आइपुगे आगन्तुक चरा

घोडाघोडी, कैलाली । झन्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्याप्त आहारा र सन्तुलित